Skip to main content

Batauli News

Advertisement

बैंकहरुमा सुरक्षा चुनौती: बैंकिङ प्रणालीलाई सुरक्षित राख्न जोखिम

Advertisement

बटौली न्यूज

काठमाण्डौ – ‘पीएचपी’ प्रविधिमा गम्भीर साइबर सुरक्षा कमजोरी देखिएपछि नेपालका विभिन्न बैंक तथा वित्तीय संस्था पनि सर्तक भएका छन् ।

सम्भावित साइबर आक्रमणबाट ग्राहकको विवरण र बैंकिङ प्रणालीलाई सुरक्षित राख्न जोखिमको अध्ययन, प्राविधिक जाँच तथा सुरक्षा सुधारको काम अघि बढाइएको विभिन्न बैंकले निकालेको सूचनामा उल्लेख छ । सुरक्षा जोखिमलाई ध्यानमा राख्दै ग्लोबल आईएमई, एनआईसी एशिया, प्राइम कमर्सियल बैंक, माछापुच्छ्रे, सिद्धार्थ बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी), महालक्ष्मी विकास बैंकलगायतले सूचना निकालेर  आवश्यक प्राविधिक सुधार तथा मर्मतसम्भार भइरहेको जनाएको छन् ।

प्रतिक्रिया

सम्बन्धित खबर

काठमाडौँ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४, फेरुचेस्थित हेलिप्याडमा दुई हेलिकप्टर आपसमा ठोक्किँदा एक भारतीय नागरिकको ...
बुटवल भाटभटेनीमा टीभीएसको अचम्मैको महाएक्सचेन्ज मेला

बुटवल । बुटवलको भाटभटेनीमा टीभिएस मोटरसाईकलको अचम्मैको महाएक्सचेन्ज मेला लागेको छ । विशेष गरि हिन्दुहरुका महानपर्वहरु दशै, तिहार र...
कसौधन समितिमा दीपावली तथा छठको शुभकामना आदानप्रदान, नवनिर्मित भवनको उद्घाटन

बुटवल। कसौधन समुदायका सदस्यहरूले दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेका छन्। कसौधन सेवा समिति, महिला समि...
आम्दा अस्पतालको २८ औं वार्षिकोत्सव : बच्चा वार्ड क्याविन भवनको उद्घाटन

बुटवल । आम्दा–नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलले आफ्नो २८ औं वार्षिकोत्सव सोमबार एक कार्यक्रमका विच मनाएको छ । अस्पतालल...

यो पनि पढौँ

छुटाउनुभयो कि?