Skip to main content

Batauli News

Advertisement

कसौधन समितिमा दीपावली तथा छठको शुभकामना आदानप्रदान, नवनिर्मित भवनको उद्घाटन

Advertisement

बटौली न्यूज

बुटवल। कसौधन समुदायका सदस्यहरूले दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेका छन्। कसौधन सेवा समिति, महिला समिति र युवा समितिको आयोजनामा भएको कार्यक्रममा कसौधन सेवा समिति, कसौधन महिला समिति र युवा समितिका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागीहरूले एकआपसमा शुभकामना आदानप्रदान गर्दै कसौधन समुदायबीचको एकता, सद्भाव र भाइचारालाई अझ मजबुत बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए।

Screenshot

कसौधन सेवा समितिका अध्यक्ष राधेश्याम कसौधनको अध्यक्षतामा भएको कार्यक्रममा सेवा समितिका संरक्षक जवाहरलाल कसौधन, पूर्वअध्यक्ष अशोक कुमार कसौधन, कोषाध्यक्ष विजय कसौधन, महिला समितिकी संस्थापक पुस्पा कसौधन, पुर्व अध्यक्षहरु सीता कसौधन, निशा कसौधन, महिला समितिकी अध्यक्ष आशा कसौधन, महासचिव पुनम कसौधन, युवा समितिका अध्यक्ष इन्द्रजीत कसौधन, पूर्वअध्यक्ष वसन्त कसौधन, अनिस कसौधन, बलराम कसौधन, सदस्य अभिनव कसौधन, आकाश कसौधनलगायतले दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त गर्दै सामुदायिक एकता र सहकार्यको महत्वमाथि प्रकाश पार्नु भएको थियो ।

सोही अवसरमा कसौधन सेवा समितिले निर्माण गरेको हलसहितको माथिल्लो तल्लाको उद्घाटनसमेत गरिएको छ। करिब २१ लाख रुपैयाँ लागतमा निर्माण गरिएको भवनको सेवा समितिका पूर्वअध्यक्ष अशोक कसौधन र संरक्षक जवरलाल कसौधनले संयुक्त रूपमा उद्घाटन गर्नु भएको हो ।

भवन निर्माणका लागि बुटवल उपमहानगरपालिकाले १३ लाख ४७ हजार ८३३ रुपैयाँ सहयोग गरेको थियो भने बाँकी रकम कसौधन समितिका सदस्यहरूको सहयोगबाट जुटाइएको अध्यक्ष राधेश्याम कसौधनले जानकारी दिनुभयो ।
कार्यक्रममा सेवा समिति, महिला समिति तथा युवा समितिका पदाधिकारी र सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खबर

बुटवल भाटभटेनीमा टीभीएसको अचम्मैको महाएक्सचेन्ज मेला

बुटवल । बुटवलको भाटभटेनीमा टीभिएस मोटरसाईकलको अचम्मैको महाएक्सचेन्ज मेला लागेको छ । विशेष गरि हिन्दुहरुका महानपर्वहरु दशै, तिहार र...
कसौधन समितिमा दीपावली तथा छठको शुभकामना आदानप्रदान, नवनिर्मित भवनको उद्घाटन

कसौधन समितिमा दीपावली तथा छठको शुभकामना आदानप्रदान, नवनिर्मित भवनको उद्घाटन

बुटवल। कसौधन समुदायका सदस्यहरूले दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेका छन्। कसौधन सेवा समिति, महिला समि...
आम्दा अस्पतालको २८ औं वार्षिकोत्सव : बच्चा वार्ड क्याविन भवनको उद्घाटन

बुटवल । आम्दा–नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलले आफ्नो २८ औं वार्षिकोत्सव सोमबार एक कार्यक्रमका विच मनाएको छ । अस्पतालल...
मौसममा क्रमिक सुधार हुदैँ, अब धान काट्न सकिने

काठमाण्डौ, १५ कार्तिक । मौसममा क्रमिक सुधार हुन थालेको छ । आइतबार बिहान तराई क्षेत्र विशेष गरी पश्चिम र मध्य तराईमा बाक्लो हुस्सु÷...

यो पनि पढौँ

छुटाउनुभयो कि?