Skip to main content

Batauli News

Advertisement

एनपीएल भैरहेको काठमाण्डौको कीर्तिपुर रङ्गशाला जलमग्न

Advertisement

बटौली न्यूज

काठमाण्डौ । लगातारको वर्षाका कारण नेपाल प्रिमियर लिग (एनपीएल) भैरहेको काठमाण्डौको कीर्तिपुर रङ्गशाला जलमग्न भएको छ । मैदान र आसपासको क्षेत्र पानीले भरिएको छ । त्रिवि मैदानलाई त्रिपालले छोपिए पनि पानी त्रिपालभित्रै छिरेको छ ।एनपीएलमा आज शनिबार २ वटा खेल हुने तालिका छ । तर वर्षाका कारण यी खेल हुने सम्भावना निकै कम छ । अस्तिको खेल सकिएपछि मैदानलाई कभरले ढाकिएको हो । पानी पर्ने क्रम अहिले बिहानसम्म पनि रोकिएको छैन । मौसमविद्काअनुसार दिउँसोसम्म नै पानी पर्ने सम्भावना छ ।

तालिकाअनुसार आज दिउँसो साढे १२ बजे लुम्बिनी लायन्स र चितवन राइनोज तथा बेलुका ५ बजे विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सबीच खेल रहेको छ । एनपीएलमा रिजर्भ डे नराखिएकाले खेल रद्द वा नतिजाविहीन भए टोलीहरूले समान एक/एक अंक बाँड्ने छन् । मैदान तयार हुन सके कम्तिमा ५ ओभरको खेल खेलाउने सम्भावना भने कायमै रहन्छ । तर मैदान जलमग्न हुँदा आजको लागि त्यो सम्भावना पनि निक्कै कम छ ।

ठाउँमा अस्ति बिहीबार बेलुकीदेखि नै लगातार झरी परिरहेको हो । अहिलेसम्म ठूलो बाढी आउने गरी कतै पानी नपरे पनि केही नदी खोलाहरुमा बाढीको सम्भावना कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार साझबाट भने मौसममा सुधार आउने र पानी पनि बस्दै जाने मशाहाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खबर

बुटवल भाटभटेनीमा टीभीएसको अचम्मैको महाएक्सचेन्ज मेला

बुटवल । बुटवलको भाटभटेनीमा टीभिएस मोटरसाईकलको अचम्मैको महाएक्सचेन्ज मेला लागेको छ । विशेष गरि हिन्दुहरुका महानपर्वहरु दशै, तिहार र...
कसौधन समितिमा दीपावली तथा छठको शुभकामना आदानप्रदान, नवनिर्मित भवनको उद्घाटन

बुटवल। कसौधन समुदायका सदस्यहरूले दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेका छन्। कसौधन सेवा समिति, महिला समि...
आम्दा अस्पतालको २८ औं वार्षिकोत्सव : बच्चा वार्ड क्याविन भवनको उद्घाटन

बुटवल । आम्दा–नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलले आफ्नो २८ औं वार्षिकोत्सव सोमबार एक कार्यक्रमका विच मनाएको छ । अस्पतालल...
मौसममा क्रमिक सुधार हुदैँ, अब धान काट्न सकिने

काठमाण्डौ, १५ कार्तिक । मौसममा क्रमिक सुधार हुन थालेको छ । आइतबार बिहान तराई क्षेत्र विशेष गरी पश्चिम र मध्य तराईमा बाक्लो हुस्सु÷...

यो पनि पढौँ

छुटाउनुभयो कि?