Skip to main content

Batauli News

Advertisement

मौसममा क्रमिक सुधार हुदैँ, अब धान काट्न सकिने

Advertisement

बटौली न्यूज

काठमाण्डौ, १५ कार्तिक । मौसममा क्रमिक सुधार हुन थालेको छ । आइतबार बिहान तराई क्षेत्र विशेष गरी पश्चिम र मध्य तराईमा बाक्लो हुस्सु÷कुहिरो लागेको थियो । मौसम पूर्वानुमान महाशाखाकाअनुसार आइतबार बिहान बाँकेको नेपालगन्ज, दाङको घोराही, रुपन्देहीको भैरहवा र आसपासका क्षेत्रमा हुस्सु÷कुहिरो लागेको थियो । काठमाण्डौ उपत्यका तथा बाराको सिमरा र आसपासका क्षेत्रमा पनि हुस्सु÷कुहिरो फैलिएको छ ।

आइतबार बिहानको हुस्सु÷कुहिरो घाम लागेसँगै दिउँसोपछि हट्दै जाने मौसमविद्ले बताएका छन् । साथै पहाडी र हिमाली धेरै ठाउँमा आइतबार बिहानैदेखि घाम लागेको छ ।शनिबार बेलुकादेखि ‘अर्नब’ चक्रवातको प्रभाव हटेसँगै मौसममा क्रमिक सुधार हुन थालेको हो । आइतबारराति मकवानपुरको रजैया मौसम मापन केन्द्रमा सबै भन्दा धेरै १०.२ मिलिमिटर पानी परेको छ । अरु थोरै ठाउँमा हल्का पानी परेको छ ।

बङ्गालको खाडीमा विकसित ‘अनर्ब’ चक्रवातको प्रभावले बिहीबारदेखि निरन्तर वर्षा र हिमपात भएको थियो । यो अवधिमा धानबाली काट्ने, भित्र्याउने, पदयात्रा तथा अन्य गतिविधि प्रभावित भएका थिए ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीकाअनुसार मौसम सुधार भएसँगै आज सोमबारदेखि धानबाली काट्ने, भित्र्याउनेलगायतका अन्य गतिविधि गर्न सकिनेछ ।

महाशाखाका अनुसार हिजो दिउँसो देशभर आंशिक बादल लागेको थियो । हिमाली र पहाडी एक÷दुई ठाउँमा हल्का वर्षा तथा हिमपातको भएको थियो । वर्षासँगै देशका धेरै ठाउँमा चिसो बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खबर

बुटवल भाटभटेनीमा टीभीएसको अचम्मैको महाएक्सचेन्ज मेला

बुटवल । बुटवलको भाटभटेनीमा टीभिएस मोटरसाईकलको अचम्मैको महाएक्सचेन्ज मेला लागेको छ । विशेष गरि हिन्दुहरुका महानपर्वहरु दशै, तिहार र...
कसौधन समितिमा दीपावली तथा छठको शुभकामना आदानप्रदान, नवनिर्मित भवनको उद्घाटन

बुटवल। कसौधन समुदायका सदस्यहरूले दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेका छन्। कसौधन सेवा समिति, महिला समि...
आम्दा अस्पतालको २८ औं वार्षिकोत्सव : बच्चा वार्ड क्याविन भवनको उद्घाटन

बुटवल । आम्दा–नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलले आफ्नो २८ औं वार्षिकोत्सव सोमबार एक कार्यक्रमका विच मनाएको छ । अस्पतालल...
मौसममा क्रमिक सुधार हुदैँ, अब धान काट्न सकिने

मौसममा क्रमिक सुधार हुदैँ, अब धान काट्न सकिने

काठमाण्डौ, १५ कार्तिक । मौसममा क्रमिक सुधार हुन थालेको छ । आइतबार बिहान तराई क्षेत्र विशेष गरी पश्चिम र मध्य तराईमा बाक्लो हुस्सु÷...

यो पनि पढौँ

छुटाउनुभयो कि?