Skip to main content

Batauli News

Advertisement

बूढीगण्डकी बाढी : ४९ जनाको उद्धार

Advertisement

बटौली न्यूज

गोरखा, २५ असोज । बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित ४९ जनाको नेपाली सेनाले उद्धार गरेको छ । नेपाली सेनाका चार वटा हेलिकप्टर तथा स्थलमार्गबाट खटिएको टोलीले आइतबार साँझसम्म ४९ जनाको जनाको उद्धार गरेको जनाएको हो । सेनाका अनुसार अन्य सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गरी प्रभावित क्षेत्रमा थप खोज तथा उद्धार कार्य जारी रहेको छ । यसैबीच गृहमन्त्री सुदन गुरुङ्गले बुढीगण्डकी बाढीपछिको उद्धार र राहत कार्य तीव्र पारिएको बताउनु भएको छ । राहत सामग्रीका पहिलो चरणको ३ वटा ट्रकहरू पठाइसकिएको छ । आरुघाटबाट गोरखासम्म निःशुल्क सार्वजनिक बस सेवा सञ्चालनको तयारि भएको गृहमन्त्री गुरुङले आफ्नो फेशबुक मार्फत भन्नु भएको छ । सडक र यातायात सुचारू गर्न बेलीब्रिज जडानलगायतका तयारीहरू पनि भई रहेको उहाँले फेशवुक मार्फत जानकारी दिनु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खबर

काठमाडौँ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४, फेरुचेस्थित हेलिप्याडमा दुई हेलिकप्टर आपसमा ठोक्किँदा एक भारतीय नागरिकको ...
बुटवल भाटभटेनीमा टीभीएसको अचम्मैको महाएक्सचेन्ज मेला

बुटवल । बुटवलको भाटभटेनीमा टीभिएस मोटरसाईकलको अचम्मैको महाएक्सचेन्ज मेला लागेको छ । विशेष गरि हिन्दुहरुका महानपर्वहरु दशै, तिहार र...
कसौधन समितिमा दीपावली तथा छठको शुभकामना आदानप्रदान, नवनिर्मित भवनको उद्घाटन

बुटवल। कसौधन समुदायका सदस्यहरूले दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेका छन्। कसौधन सेवा समिति, महिला समि...
आम्दा अस्पतालको २८ औं वार्षिकोत्सव : बच्चा वार्ड क्याविन भवनको उद्घाटन

बुटवल । आम्दा–नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलले आफ्नो २८ औं वार्षिकोत्सव सोमबार एक कार्यक्रमका विच मनाएको छ । अस्पतालल...

यो पनि पढौँ

छुटाउनुभयो कि?