Skip to main content

Batauli News

Advertisement

रुपन्देहीमा चिया ब्यवसायी संघ गठन

Advertisement

बटौली न्यूज

बुटवल, १४ असोज । रुपन्देहीको बुटवल र तिलोत्तमा नगरपालिका आसपास छरिएर रहेका चिया ब्यवसायीहरुको भेलाले चिया ब्यवसायी संघ रुपन्देहीको तदर्थ समिति गठन गरेको छ । सामाजिक उत्तरदायित्व बहन तथा चिया ब्यवसायीहरुको हकहित र ब्यवसायिक एकताकालागि संगठन दर्ता गरिएको बताइएको छ ।

नव गठित तदर्श समितिको अध्यक्षमा नरेश पाण्डे, उपाध्यक्षमा कमल सापकोटा, सचिवमा निर्दाेश न्यौपाने, सहसचिवमा निराजन पोखरेल र कोषाध्यक्षमा सुरज श्रेष्ठ चुनिनु भएको संचारकर्मी सुमन श्रेष्ठले जानकारी दिनुभयो । समितिको सदस्यमा भरत पौडेल, भरत पाण्डे, विशाल देवकोटा, अंकित तिवारी र चिरन क्षेत्री रहनु भएको छ । समितिले सामाजिक उत्तरदायित्वका कार्यक्रमसँगै ब्यवसायिक एकताका विषयमा काम गर्ने नवनिर्वाचिन अध्यक्ष नरेश पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खबर

काठमाडौँ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४, फेरुचेस्थित हेलिप्याडमा दुई हेलिकप्टर आपसमा ठोक्किँदा एक भारतीय नागरिकको ...
बुटवल भाटभटेनीमा टीभीएसको अचम्मैको महाएक्सचेन्ज मेला

बुटवल । बुटवलको भाटभटेनीमा टीभिएस मोटरसाईकलको अचम्मैको महाएक्सचेन्ज मेला लागेको छ । विशेष गरि हिन्दुहरुका महानपर्वहरु दशै, तिहार र...
कसौधन समितिमा दीपावली तथा छठको शुभकामना आदानप्रदान, नवनिर्मित भवनको उद्घाटन

बुटवल। कसौधन समुदायका सदस्यहरूले दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेका छन्। कसौधन सेवा समिति, महिला समि...
आम्दा अस्पतालको २८ औं वार्षिकोत्सव : बच्चा वार्ड क्याविन भवनको उद्घाटन

बुटवल । आम्दा–नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलले आफ्नो २८ औं वार्षिकोत्सव सोमबार एक कार्यक्रमका विच मनाएको छ । अस्पतालल...

यो पनि पढौँ

छुटाउनुभयो कि?