Skip to main content

Batauli News

Advertisement

बाढीबाट ज्यान गुमाउनेको संख्या १ हजार ४३६ पुग्यो

Advertisement

बटौली न्यूज

काठमाण्डौ, ४ असोज । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परेर ज्यान गुमाउनेको सङ्ख्या १ हजार ४३६ पुगेको छ । नेपाल प्रहरीका अनुसार रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ र नवलपरासीबाट ती शवहरू निकालिएका हुन् । फेला परेकामध्ये डीएनए नमूना लिएर १ हजार २९२ शवको व्यवस्थापन गरिएको छ । पहिचान नभएका शवको विवरण प्रहरीको वेबसाइटमा राखिएको छ । यसैबीच रसुवाको त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट निकालेका २४ जनाको शव नुवाकोट ल्याएको प्रहरीले जनाएको छ । सेनाको हेलिकप्टरमार्फत विदुर नगरपालिका–६ मा रहेको खम्बा क्याम्पमा ल्याइएका ती शवको अझै पहिचान हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) इकवाल हवारीले बाढीपछि सम्पर्कविहीन भएका आफन्तको शव हुन सक्ने भन्दै पहिचानका लागि खम्बा क्याम्प पुग्न परिवारजनलाई आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खबर

काठमाडौँ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४, फेरुचेस्थित हेलिप्याडमा दुई हेलिकप्टर आपसमा ठोक्किँदा एक भारतीय नागरिकको ...
बुटवल भाटभटेनीमा टीभीएसको अचम्मैको महाएक्सचेन्ज मेला

बुटवल । बुटवलको भाटभटेनीमा टीभिएस मोटरसाईकलको अचम्मैको महाएक्सचेन्ज मेला लागेको छ । विशेष गरि हिन्दुहरुका महानपर्वहरु दशै, तिहार र...
कसौधन समितिमा दीपावली तथा छठको शुभकामना आदानप्रदान, नवनिर्मित भवनको उद्घाटन

बुटवल। कसौधन समुदायका सदस्यहरूले दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेका छन्। कसौधन सेवा समिति, महिला समि...
आम्दा अस्पतालको २८ औं वार्षिकोत्सव : बच्चा वार्ड क्याविन भवनको उद्घाटन

बुटवल । आम्दा–नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलले आफ्नो २८ औं वार्षिकोत्सव सोमबार एक कार्यक्रमका विच मनाएको छ । अस्पतालल...

यो पनि पढौँ

छुटाउनुभयो कि?