Skip to main content

Batauli News

Advertisement

जस्मिन पेन्ट्सद्वारा प्रधानमन्त्री राहत कोषमा २५ लाख रुपैयाँ सहयोग

Advertisement

बटौली न्यूज

काठमाडौँ । रसुवा बाढी पीडितका लागि जस्मिन पेन्ट्सले २५ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा सहयोग गरेको छ । पेन्ट्सले राहत तथा उद्धार कार्यका लागि कोषमा सहयोग गरेको हो । पेन्ट्सका तर्फबाट प्रबन्ध निर्देशक लक्ष्मण अर्याल र कार्यकारी अधिकृत सौगात अर्यालले अर्थ मन्त्रालयमा        गएर उत्त सहयोग रकम हस्तान्तरण गर्नु भएको हो ।
प्रधानमन्त्री राहत कोषमा अहिले  विभिन्न संघसंस्था र व्यक्तिहरूले  बाढी   पीडितको राहतका लागि रकम जम्मा गरिरहेको छ । जस्मिन पेन्ट्सले यस अघि पनि विभिन्न सामाजिक उत्तरदायित्व बहन गर्ने कार्य गर्दै आएको बताएको छ । रसुवा भोटेकोशी बाढीले पुर्याएको क्षति प्रति पेन्ट्स परिवार मर्माहत भएको उल्लेख गर्दै प्रवन्ध निर्देशक अर्यालले यो महाविपत्तीको सामना सबैले मिले गर्नुपर्ने बताउनुभयो । उहाँले यस्तो अवस्थामा जस्ले जे सक्छ सोही अनुसार सहयोग गर्नु पर्ने बताउँदै जस्मिन पेन्ट्स थोरै भएपनि देखेको घाउँमा महर्म लगाउने कार्य गरेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खबर

यसवर्षको हरितालिका तीज सोमबार: रमझम बिनाको तीज

बुटवल, २८ भदौ । महिलाहरुको महान पर्व हरितालिका तीज भाद्र शुक्ल तृतीयाका दिन पर्ने गर्दछ । विगतबा वर्षहरुमा तीज सुरु हुनु महिना दिन...
ओस्कारमा ‘तिनीहरू–एलिफेन्ट्स इन द फग’ ले प्रतिस्पर्धा गर्ने

काठमाण्डौ, २८ भदौ । सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड (ओस्कार) मा नेपालको प्रतिनिधित्व गर्दै चलचित्र ‘तिनीहरू–एलिफेन्ट्स ...
भोटेकोशी बाढी हिउँ र चट्टान खसेर आएको तथ्य सार्वजनिक

काठमाण्डौ, २८ भदौ । सरकारले भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी वर्षाका कारण नभई माथिल्लो हिमक्षेत्रमा हिउँ र चट्टान खस...
बुटवल हस्पिटलद्वारा भोटेकोशी बाढी प्रभावितलाई सातलाख ७७ हजार सहयोग

बुटवल, २८ भदौ । बुटवल हस्पिटल प्रालि परिवारले भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र त्यसले निम्त्याएको ठूलो जनधनको क्षतिको राहत तथा...

यो पनि पढौँ

छुटाउनुभयो कि?