Skip to main content

Batauli News

Advertisement

Blog

मणिग्रामकी सरस्वतीलाई यमहाको स्कुटर खरिदमा १० लाख नगद उपहार

मणिग्रामकी सरस्वतीलाई यमहाको स्कुटर खरिदमा १० लाख नगद उपहार

बुटवल । यामाहा नेपालले सञ्चालन गरेको ‘चंगा चेट, जितको नयाँ अपग्रेड’ अभियानअन्तर्गत बुटवलकी सरस्वती खनाल रायमाझीले १० लाख रुपैयाँ नगद पुरस्कार जित्नुभएको छ । यामाहाको आधिकारिक शोरुम बाइकर्स बुटवल प्रा.लि. कालिकानगरबाट यामाहा रे जेडआर एफआई स्ट्रिट रेल्ली हाइब्रिड स्कुटर खरिद गरेपछि रायमाझीले उक्त बम्पर पुरस्कार प्राप्त गर्नुभएको हो । यामाहाको नयाँ स्कुटर खरिद गर्दा नगद पुरस्कार जित्न पाउँदा आफू निकै उत्साहित भएको रायमाझीले प्रतिकृया दिनुभयो । उहाँले १० लाख रुपैयाँ जित्नु आफ्नो लागि विशेष अनुभव भएको भन्दै यामाहाप्रति आभार व्यक्त गर्नुभएको छ । यामाहा नेपालले ग्राहकलाई नयाँ सवारीसाधन खरिदमा प्रोत्साहन गर्ने उद्देश्यले ‘चंगा चेट, जितको नयाँ अपग्रेड’ अभियान सञ्चालन गरिरहेको…
Read More