Skip to main content

Batauli News

Advertisement

मणिग्रामकी सरस्वतीलाई यमहाको स्कुटर खरिदमा १० लाख नगद उपहार

Advertisement

बटौली न्यूज

बुटवल । यामाहा नेपालले सञ्चालन गरेको ‘चंगा चेट, जितको नयाँ अपग्रेड’ अभियानअन्तर्गत बुटवलकी सरस्वती खनाल रायमाझीले १० लाख रुपैयाँ नगद पुरस्कार जित्नुभएको छ । यामाहाको आधिकारिक शोरुम बाइकर्स बुटवल प्रा.लि. कालिकानगरबाट यामाहा रे जेडआर एफआई स्ट्रिट रेल्ली हाइब्रिड स्कुटर खरिद गरेपछि रायमाझीले उक्त बम्पर पुरस्कार प्राप्त गर्नुभएको हो ।
यामाहाको नयाँ स्कुटर खरिद गर्दा नगद पुरस्कार जित्न पाउँदा आफू निकै उत्साहित भएको रायमाझीले प्रतिकृया दिनुभयो । उहाँले १० लाख रुपैयाँ जित्नु आफ्नो लागि विशेष अनुभव भएको भन्दै यामाहाप्रति आभार व्यक्त गर्नुभएको छ । यामाहा नेपालले ग्राहकलाई नयाँ सवारीसाधन खरिदमा प्रोत्साहन गर्ने उद्देश्यले ‘चंगा चेट, जितको नयाँ अपग्रेड’ अभियान सञ्चालन गरिरहेको बाइकर्स बुटवल प्रा.लि.का संचालक पुरन अधिकारीले बताउनुभयो । उहाँका अनुसार अभियानअन्तर्गत ग्राहकले आकर्षक पुरस्कार जित्ने अवसर प्राप्त गर्दै आएका छन् । यामाहा नेपालले अभियानमा सहभागी भई यामाहाका सवारीसाधन खरिद गर्न तथा आकर्षक पुरस्कार जित्ने अवसरको लाभ लिन ग्राहकलाई प्रालिका विवेक सिंगलले आग्रह गर्नु भएको छ । उहाँले यमहाले समयको माग अनुसार आफुलाई परिर्वतन र अपग्रेट गर्दै आएको उल्लेख गर्दै यहि अभियान अन्तरगतको ‘चंगा चेट, कार्यक्रममा रायमाझिसँगै धेरैले उपहार जित्तै आएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खबर

मणिग्रामकी सरस्वतीलाई यमहाको स्कुटर खरिदमा १० लाख नगद उपहार

मणिग्रामकी सरस्वतीलाई यमहाको स्कुटर खरिदमा १० लाख नगद उपहार

बुटवल । यामाहा नेपालले सञ्चालन गरेको ‘चंगा चेट, जितको नयाँ अपग्रेड’ अभियानअन्तर्गत बुटवलकी सरस्वती खनाल रायमाझीले १० लाख रुपैयाँ न...
मनोज केसी बने आईजीपी

मनोज केसी बने आईजीपी

काठमाण्डाै । सरकारले अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने निर्णय गरेको छ ।आज बसेकाे...
सरकारले दानबहादुरलाई कारबाही गरेको होइन : प्रवक्ता

काठमाण्डाै । सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बहालवाला प्रहरी महानिरीक्षक (आईजीपी) को जिम्मेवारी हेर...
पूर्वप्रधानमन्त्री नेपाल र मन्त्री रिजालविरुद्ध भ्रष्टाचार मुद्धा

काठमाण्डाै । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र तत्कालीन मन्त्री मीनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आ...

यो पनि पढौँ

छुटाउनुभयो कि?