Skip to main content

Batauli News

Advertisement

चक्रवात आधिका कारण भारतमा तीनको मृत्यु, नेपालमा सावधानी अपनाउन आग्रह

Advertisement

बटौली न्यूज

काठमाण्डाै । बङ्गालकाे खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेश र ओडिशाका तटीय क्षेत्रमा ठोक्किँदा तीन जनाको ज्यान गएको छ ।आज बिहान प्रतिघण्टा १२५ देखि १३५ किलोमिटर र हावाको झोक्कासहित १५० किलोमिटरसम्मको गतिमा आएको हावाहुरी र अत्यधिक वर्षाका कारण आन्ध्र प्रदेशमा रुख र बिजुलीका पोल ढल्दा उनीहरूको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आँधीका कारण दर्जनौँ घरमा क्षति पुग्नुका साथै सडक, विद्युत्, हवाई तथा रेल सेवा ठप्प भएका छन् । विशाखापट्टनम र अनाकापल्लीमा २०० मिलिमिटरभन्दा धेरै वर्षा रेकर्ड भएको छ ।विपद्लाई ख्याल गरेर आन्ध्र प्रदेशबाट झन्डै ८९ हजार र छिमेकी ओडिशाबाट ३० हजारभन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ । भारतीय मौसम विज्ञान विभागका अनुसार चक्रवात जमिनमा प्रवेश गरेपछि कमजोर हुँदै गए पनि ओडिशालगायतका जिल्लाहरूमा अझै अत्यधिक वर्षाको जोखिम रहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खबर

काठमाडौँ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४, फेरुचेस्थित हेलिप्याडमा दुई हेलिकप्टर आपसमा ठोक्किँदा एक भारतीय नागरिकको ...
बुटवल भाटभटेनीमा टीभीएसको अचम्मैको महाएक्सचेन्ज मेला

बुटवल । बुटवलको भाटभटेनीमा टीभिएस मोटरसाईकलको अचम्मैको महाएक्सचेन्ज मेला लागेको छ । विशेष गरि हिन्दुहरुका महानपर्वहरु दशै, तिहार र...
कसौधन समितिमा दीपावली तथा छठको शुभकामना आदानप्रदान, नवनिर्मित भवनको उद्घाटन

बुटवल। कसौधन समुदायका सदस्यहरूले दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेका छन्। कसौधन सेवा समिति, महिला समि...
आम्दा अस्पतालको २८ औं वार्षिकोत्सव : बच्चा वार्ड क्याविन भवनको उद्घाटन

बुटवल । आम्दा–नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलले आफ्नो २८ औं वार्षिकोत्सव सोमबार एक कार्यक्रमका विच मनाएको छ । अस्पतालल...

यो पनि पढौँ

छुटाउनुभयो कि?