Skip to main content

Batauli News

Advertisement

लिटिल मिस र मास्टर नेपालको उपाधि प्रणवी र कौस्तभलाई

Advertisement

बटौली न्यूज

बुटवल। बुटवलमा आयोजित लिटिल मिस एन्ड मास्टर प्रतियोगितामा लिटिल मिसको उपाधि प्रणवी गुरुङ र लिटिल मास्टरको उपाधि कौस्तभ पाण्डेले जितेका छन्।
साना बालबालिकामा लुकेर रहेका प्रतिभा प्रस्फुटन तथा प्रोत्साहन गर्ने उद्देश्यले साहारा फेसन होमले आयोजना गरेको प्रतियोगितामा एक दर्जन प्रतियोगीलाई पछि पार्दै गुरुङ र पाण्डेले उपाधि हात पारेका हुन्।

प्रतियोगितामा लिटिल मास्टरतर्फ फर्स्ट रनरअप श्रेयास लम्साल, सेकेन्ड रनरअप आयान्स आर्याल र थर्ड रनरअपको उपाधि सिर्यल थापाले जिते ।  त्यस्तै, लिटिल मिसतर्फ फर्स्ट रनरअप आइभी पन्थ, सेकेन्ड रनरअप विदिशा पौडेल र थर्ड रनरअपको उपाधि नित्या शर्माले जितेको सहारा फेसन होमका सिईयो युदिन खड्कीले जानकारी दिनुभयो ।
प्रतियोगिताका विजेताहरूलाई न्यु होराइजन माध्यमिक विद्यालयका एकेडेमिक कोअर्डिनेटर तथा वरिष्ठ अध्यापक कपिल आचार्य, नेपाल पत्रकार महासंघ रुपन्देहीका सहसचिव झबिन्द्र देवकोटा, एमटी डान्स स्टुडियोका कोर्डिनेटर आकाश थापालगायतले पुरस्कार वितरण गर्नु भएको थियो ।गुरुकुल एकेडेमीकी प्राचार्य साधना भण्डारीले सञ्चालन गर्नु भएको  कार्यक्रममा विभिन्न विधाका विजेता तथा उपविजेताहरूलाई पुरस्कृत गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खबर

काठमाडौँ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४, फेरुचेस्थित हेलिप्याडमा दुई हेलिकप्टर आपसमा ठोक्किँदा एक भारतीय नागरिकको ...
बुटवल भाटभटेनीमा टीभीएसको अचम्मैको महाएक्सचेन्ज मेला

बुटवल । बुटवलको भाटभटेनीमा टीभिएस मोटरसाईकलको अचम्मैको महाएक्सचेन्ज मेला लागेको छ । विशेष गरि हिन्दुहरुका महानपर्वहरु दशै, तिहार र...
कसौधन समितिमा दीपावली तथा छठको शुभकामना आदानप्रदान, नवनिर्मित भवनको उद्घाटन

बुटवल। कसौधन समुदायका सदस्यहरूले दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेका छन्। कसौधन सेवा समिति, महिला समि...
आम्दा अस्पतालको २८ औं वार्षिकोत्सव : बच्चा वार्ड क्याविन भवनको उद्घाटन

बुटवल । आम्दा–नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलले आफ्नो २८ औं वार्षिकोत्सव सोमबार एक कार्यक्रमका विच मनाएको छ । अस्पतालल...

यो पनि पढौँ

छुटाउनुभयो कि?