Skip to main content

Batauli News

Advertisement

बुटवलको रमाइलो मेलामा दिपक बज्राचार्य र तृष्णा गुरुङ्ग आउने

Advertisement

बटौली न्यूज

बुटवल । बुटवल देवीनगरमा लागेको रमाईलो मेलामा दिप्रतिदिन दर्शकको संख्या बढ्दै गएको आयोगकले बताएका छन् । गएको असोज १६ गतेदेखि लागेको मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती र महोत्सवमा राखिएको स्टलमा दर्शको सहभागिता बढेको आयोजक संस्था रेड रक इभेन्ट म्यानेजमेन्टले जानकारी दियो । बुधबार आयोजकले मेला स्थलमै पत्रकार सम्मेलन गरि मेलामा दर्शकको संख्या बढ्दै गएको र कलाकार र विभिन्न ब्याण्डको प्रस्तुती सहित कन्सल्ट पनि संचालन गरिएको जानकारी दिनुभयो । मेलाका कार्यक्रम संयोजक टेक बहादुर गुरुङ्गले मेलामा असोज २३ गते तृष्णा गुरुङ्ग र एमआरडी, २४ गते शनिबार मम्मी आइडियल, २६ गते दिपक बज्राचार्य, २९ गते हिपहप आइडियल, ३० गते डान्स अईडियल फाईनल र ३१ गते समापन गरिने कार्यक्रम संयोजक टेबहादुर गुरुङ्गले जानकारी दिनुभयो । मेला अवधिमा विभिन्न मितिमा राखिने कन्सल्टकालागि प्रवेश शुल्क ३ सय राखिएको छ । मेलाको आकर्षकका रुपमा ८ टावर सहितको लण्डन गेट रहेको आयोजकले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खबर

बुटवल भाटभटेनीमा टीभीएसको अचम्मैको महाएक्सचेन्ज मेला

बुटवल । बुटवलको भाटभटेनीमा टीभिएस मोटरसाईकलको अचम्मैको महाएक्सचेन्ज मेला लागेको छ । विशेष गरि हिन्दुहरुका महानपर्वहरु दशै, तिहार र...
कसौधन समितिमा दीपावली तथा छठको शुभकामना आदानप्रदान, नवनिर्मित भवनको उद्घाटन

बुटवल। कसौधन समुदायका सदस्यहरूले दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेका छन्। कसौधन सेवा समिति, महिला समि...
आम्दा अस्पतालको २८ औं वार्षिकोत्सव : बच्चा वार्ड क्याविन भवनको उद्घाटन

बुटवल । आम्दा–नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलले आफ्नो २८ औं वार्षिकोत्सव सोमबार एक कार्यक्रमका विच मनाएको छ । अस्पतालल...
मौसममा क्रमिक सुधार हुदैँ, अब धान काट्न सकिने

काठमाण्डौ, १५ कार्तिक । मौसममा क्रमिक सुधार हुन थालेको छ । आइतबार बिहान तराई क्षेत्र विशेष गरी पश्चिम र मध्य तराईमा बाक्लो हुस्सु÷...

यो पनि पढौँ

छुटाउनुभयो कि?