Skip to main content

Batauli News

Advertisement

बुटवलमा नेक्स्टजेन एड्भेन्चर (१८ डी थिएटर) सञ्चालनमा आउँदै

Advertisement

बटौली न्यूज

बुटवल, १७ असोज । बुटवलमा नयाँ मनोरञ्जन गन्तव्यको रुपमा नेक्स्टजेन एड्भेन्चर इन्टरटेनमेन्ट सञ्चालनमा आउने भएको छ । शनिबार बुटवलमा पत्रकार सम्मेलन गर्दै सञ्चालक प्रकाश भुसाल र कार्यकारी प्रमुख दीपक ढकालले छिट्टै बुटवलमा अत्याधुनिक सुविधासहितको इन्टरटेनमेन्ट हब सञ्चालनमा ल्याउन लागेको जानकारी दिनुभयो । “बुटवललाई लक्षित गरेर युवा पुस्ताका लागि नयाँ एड्भेन्चर र मनोरञ्जनको अनुभव दिने उदेश्यले नेक्स्टजेन संचालनमा ल्याउन लागेको सञ्चालक भुसालले बताउनुभयो । उहाँले बुटवलमा रहेको पुरानो डेल्टा परिषरमा संचालनमा आउन थालेको नेक्स्टजेन एड्भेन्चर ढकाल र भुसाल सहित सुदीप काफ्ले र सिद्धार्थ विक्रम थापाले संचालनमा ल्याउन लाग्नु भएको हो । त्यस्तै, मिरर मेज अर्थात् भुलभुलैयामा ऐनै–ऐनाले बनेको संरचनाभित्र प्रवेश गरी फरक तथा रमाइलो अनुभव लिन सकिने भुसालले बताउनुभयो ।

बुटवलमा घुम्न तथा मनोरञ्जन गर्न आउने आन्तरिक पर्यटकका लागि समेत नयाँ गन्तव्य थपिने अपेक्षा गरिएको भुसालले बताउनुभयो । झण्डै दुई करोडको लागतमा संचालनमा आउन थालेको नेक्स्टजेन एड्भेन्चरमा विभिन्न स्वाद सहितका दुई दर्जनबढी १८ डी का भिडियोहरु प्रदर्शन गरिने एड्भेन्चरका प्रमुख कार्यकारी दीपक ढकालले जानकारी दिनुभयो । कार्यकारी प्रमुख ढकालका अनुसार नेक्स्टजेनमा फिल्म, गेमिङ, र परिवारमैत्री मनोरञ्जनका सम्पूर्ण सुविधाहरु रहनेछन्। बुटवलमा मनोरञ्जन क्षेत्रमा नयाँ आयाम थप्ने विश्वासका साथमा नेक्स्टजेन एड्भेन्चर संचालनमा ल्याउन थालेको उहाँले बताउनुभयो । नेक्स्टजेन एड्भेन्चरको शुभारम्भकालागि तयारी तिब्र रुपमा भइरहेको र छिट्टै औपचारिक उद्घाटन मिति सार्वजनिक गरिने अर्का संचालक सुदीप काफ्लेले बताउनुभयो । नेक्स्टजेन एड्भेन्चरका अनुसार कार्तिक एक गतेदेखि अनौपचारीक सुरुवात गरिने र पछि विशेष कार्यक्रमको आयोजना गरि भब्य उद्घाटन गरिने आयोजकले बताए ।

प्रतिक्रिया

सम्बन्धित खबर

बुटवल भाटभटेनीमा टीभीएसको अचम्मैको महाएक्सचेन्ज मेला

बुटवल । बुटवलको भाटभटेनीमा टीभिएस मोटरसाईकलको अचम्मैको महाएक्सचेन्ज मेला लागेको छ । विशेष गरि हिन्दुहरुका महानपर्वहरु दशै, तिहार र...
कसौधन समितिमा दीपावली तथा छठको शुभकामना आदानप्रदान, नवनिर्मित भवनको उद्घाटन

बुटवल। कसौधन समुदायका सदस्यहरूले दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेका छन्। कसौधन सेवा समिति, महिला समि...
आम्दा अस्पतालको २८ औं वार्षिकोत्सव : बच्चा वार्ड क्याविन भवनको उद्घाटन

बुटवल । आम्दा–नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलले आफ्नो २८ औं वार्षिकोत्सव सोमबार एक कार्यक्रमका विच मनाएको छ । अस्पतालल...
मौसममा क्रमिक सुधार हुदैँ, अब धान काट्न सकिने

काठमाण्डौ, १५ कार्तिक । मौसममा क्रमिक सुधार हुन थालेको छ । आइतबार बिहान तराई क्षेत्र विशेष गरी पश्चिम र मध्य तराईमा बाक्लो हुस्सु÷...

यो पनि पढौँ

छुटाउनुभयो कि?