Skip to main content

Batauli News

Advertisement

जिल्ला सहकारी संघको अध्यक्षमा राजनकुमार आचार्य सर्वसम्मत चयन

Advertisement

बटौली न्यूज

बुटवल । जिल्ला सहकारी संघ लिमिटेड पश्चिम नवलपरासीको अध्यक्षमा राजनकुमार आचार्य निर्वाचित हुनु भएको छ । सामाजिक कार्यमा सक्रिय रहदै आउनु भएका आचार्य सहकारी संघको नयाँ सञ्चालक समितिमा सर्वसम्मत चयन हुनु भएको हो । एक बर्ष कार्यकाल अगाबै संघका अध्यक्ष विष्णुप्रसाद पौडेलले पदबाट राजिनामा दिएपछि ४५ औं बार्षिक साधारण सभाकै अवसरमा संघको निर्वाचन गरिएको थियो । सोही निर्वाचनबाट आचार्यले सहकारी संघको नेतृत्व सम्हाल्ने मौका पाउनु भएको हो । उहाँले संघको नेतृत्व सम्हाल्दै संघलाई पारदर्शी र क्रियाशिल बनाउने बताउनुभयो । उहाँले संस्थालाई अघिल्लो कार्यसमितिले गरेका कामलाई निरन्तरता दिदैँ अझै उदाहरणीय संस्थाका रुपमा स्थापित गर्ने बताउनुभयो ।

जिल्ला बचत तजा ऋण सहकारी संघको संस्थापक अध्यक्ष समेत रहेका आचार्य विभिन्न सामाजिक क्षेत्रमा सक्रिय रहदै आउनु भएको छ । 

जिल्ला बचत तजा ऋण सहकारी संघको संस्थापक अध्यक्ष समेत रहेका आचार्य विभिन्न सामाजिक क्षेत्रमा सक्रिय रहदै आउनु भएको छ ।  नवनिर्वाचित जिल्ला सहकारी संघको उपाध्यक्षमा हैदर अली मोमिन, सचिवमा कृष्ण पौडेल र कोषाध्यक्षमा सुरेन्द्रकुमार पटेल चयन हुनुभएको छ । यस्तै सदस्यहरूमा सीता खरेल, सूर्य अधिकारी, दीर्घजीवी पोखरेल, शोभा चौधरी र धनमाया क्षेत्री चयन हुनुभएको छ । यसैगरी, लेखा सुपरिवेक्षण समितिको संयोजकमा ज्ञानप्रसाद भट्टराई तथा सदस्यमा जोगकुमारी चौधरी र गङ्गा भुसाल सर्वसम्मत चयन हुनुभएको छ । सहकारीको केन्द्रीय प्रतिनिधिमा बृहस्पति अधिकारी चयन हुनुभएको निर्वाचन संयोजक नारायणबहादुर थापाले जानकारी दिनुभयो । जिल्ला सहकारी संघले सुनवलमा सहकारी शीतभण्डारसमेत सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया

सम्बन्धित खबर

काठमाडौँ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४, फेरुचेस्थित हेलिप्याडमा दुई हेलिकप्टर आपसमा ठोक्किँदा एक भारतीय नागरिकको ...
बुटवल भाटभटेनीमा टीभीएसको अचम्मैको महाएक्सचेन्ज मेला

बुटवल । बुटवलको भाटभटेनीमा टीभिएस मोटरसाईकलको अचम्मैको महाएक्सचेन्ज मेला लागेको छ । विशेष गरि हिन्दुहरुका महानपर्वहरु दशै, तिहार र...
कसौधन समितिमा दीपावली तथा छठको शुभकामना आदानप्रदान, नवनिर्मित भवनको उद्घाटन

बुटवल। कसौधन समुदायका सदस्यहरूले दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेका छन्। कसौधन सेवा समिति, महिला समि...
आम्दा अस्पतालको २८ औं वार्षिकोत्सव : बच्चा वार्ड क्याविन भवनको उद्घाटन

बुटवल । आम्दा–नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलले आफ्नो २८ औं वार्षिकोत्सव सोमबार एक कार्यक्रमका विच मनाएको छ । अस्पतालल...

यो पनि पढौँ

छुटाउनुभयो कि?