Skip to main content

Batauli News

Advertisement

सगरमाथा परिवारद्वारा प्रधानमन्त्री राहत कोषमा दुईलाख बिसहजार सहयोग

Advertisement

बटौली न्यूज

बुटवल । रुपन्देहीको देवदहमा रहेको सगरमाथा आवासिय माध्यमिक विद्यालयले प्रधानमन्त्री राहत कोषमा दुई लाख २० हजार नौ सय रुपैया सहयोग गरेको छ । हालै आएको भोटेकोसी बाढीका कारण प्रभावित भएकाहरुलाई केही भएपनि राहत मिलोस भनेर सहयोग गरिएको विद्यालयले जनाएको छ । यो विपत्तको अवस्थामा केही भएतापनि राहत होस भनेर प्रधानमन्त्री राहत कोषमा उक्त रकम जम्मा गरेको विद्यालयका प्राचार्य कृष्णप्रसाद पौडेलले बताउनुभयो । उहाँले यो विषम परिस्थितीमा विद्यालय परिवार, शिक्षक, विद्यार्थी, अभिभावक एक भएर उक्त रकम संकलन गरि प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको बताउनुभयो । उहाँले बाढीबाट प्रभावित भएका र घाईते भएकाहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना ब्यक्त गर्नु भएको छ । सगरमाथाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा विद्यालयकोतर्फदेखि ५१ हजार, शिक्षक, कर्मचारीबाट ८९ हजार ९२९, विद्यार्थीहरुबाट ६८ हजार ९०, सगरमाथा इन्ट्राक्ट क्लवबाट ११ हजार ४ सय १५ र अभिभावकबाट पाँचसय ५ गरि दुई लाख २० हजार ९३९ जम्मान गरेको विद्यालयका सहप्रचार्य प्रदीप अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खबर

यसवर्षको हरितालिका तीज सोमबार: रमझम बिनाको तीज

बुटवल, २८ भदौ । महिलाहरुको महान पर्व हरितालिका तीज भाद्र शुक्ल तृतीयाका दिन पर्ने गर्दछ । विगतबा वर्षहरुमा तीज सुरु हुनु महिना दिन...
ओस्कारमा ‘तिनीहरू–एलिफेन्ट्स इन द फग’ ले प्रतिस्पर्धा गर्ने

काठमाण्डौ, २८ भदौ । सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड (ओस्कार) मा नेपालको प्रतिनिधित्व गर्दै चलचित्र ‘तिनीहरू–एलिफेन्ट्स ...
भोटेकोशी बाढी हिउँ र चट्टान खसेर आएको तथ्य सार्वजनिक

काठमाण्डौ, २८ भदौ । सरकारले भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी वर्षाका कारण नभई माथिल्लो हिमक्षेत्रमा हिउँ र चट्टान खस...
बुटवल हस्पिटलद्वारा भोटेकोशी बाढी प्रभावितलाई सातलाख ७७ हजार सहयोग

बुटवल, २८ भदौ । बुटवल हस्पिटल प्रालि परिवारले भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र त्यसले निम्त्याएको ठूलो जनधनको क्षतिको राहत तथा...

यो पनि पढौँ

छुटाउनुभयो कि?