Skip to main content

Batauli News

Advertisement

समृद्धि सलुनद्वारा एक लाख एघारहजार प्रधानमन्त्री राहत कोषमा सहयोग

Advertisement

बटौली न्यूज

बुटवल । भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको राहतका लागि  बुटवल अमरपथमा   रहेको समृद्धि युनिसेक्स सलुनले एक लाख एघार हजार एक सय एघार रुपैयाँ   प्रधानमन्त्री दैवी प्रकोप  राहत कोषमा सहयोग गरेको छ । समृद्धिका संचालक मोहन ठाकुरले यो पिडाको समयमा थोरै भएतापनि सहयोग होस भनेर प्रधानमन्त्री कोषमा सानो सहयोग गरेको बताउनुभयो ।

उहाँले यो विपत्तको   वेला सबैले मिलेर   थोरै थोरै सहयोग गर्नु   पर्ने बताँउदै सानो  सहयोगले राहतको पर्खाइमा भएकाहरुलाई मर्हम हुने   विश्वास  ब्यक्त गर्नुभयो ।  उहाँले  बाढीका कारण घर   बहार बिहीन भएका र परिवारबाट विछडीएका परिवारलाई सहानुभतीसँगै सम्हालीने शक्ति मिलोस भनि कामना गर्नु भएको छ । ‘‘भोटेकोशी बाढीमा परि मृत्यु भएकाप्रति हार्दिक श्रद्धाञ्जली र प्रभावित सम्पूर्ण परिवारप्रति हार्दिक सहानुभूति व्यक्त गर्दै, उहाँहरूको पुनःस्थापना र सहज जीवनको कामना गर्दछौँ ।’’ संचालक ठाकुरले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खबर

यसवर्षको हरितालिका तीज सोमबार: रमझम बिनाको तीज

बुटवल, २८ भदौ । महिलाहरुको महान पर्व हरितालिका तीज भाद्र शुक्ल तृतीयाका दिन पर्ने गर्दछ । विगतबा वर्षहरुमा तीज सुरु हुनु महिना दिन...
ओस्कारमा ‘तिनीहरू–एलिफेन्ट्स इन द फग’ ले प्रतिस्पर्धा गर्ने

काठमाण्डौ, २८ भदौ । सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड (ओस्कार) मा नेपालको प्रतिनिधित्व गर्दै चलचित्र ‘तिनीहरू–एलिफेन्ट्स ...
भोटेकोशी बाढी हिउँ र चट्टान खसेर आएको तथ्य सार्वजनिक

काठमाण्डौ, २८ भदौ । सरकारले भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी वर्षाका कारण नभई माथिल्लो हिमक्षेत्रमा हिउँ र चट्टान खस...
बुटवल हस्पिटलद्वारा भोटेकोशी बाढी प्रभावितलाई सातलाख ७७ हजार सहयोग

बुटवल, २८ भदौ । बुटवल हस्पिटल प्रालि परिवारले भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र त्यसले निम्त्याएको ठूलो जनधनको क्षतिको राहत तथा...

यो पनि पढौँ

छुटाउनुभयो कि?