Skip to main content

Batauli News

Advertisement

चीनतर्फको नयाँ ताल फुटेको हाेइन, बाँध भरिएर निस्किएको हो : प्राधिकरण

Advertisement

बटौली न्यूज

काठमाण्डाै । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अहिले भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढी चीनतर्फ नयाँ बनेको ताल फुटेर नभई ताल भरिएर ‘ओभरफ्लो’ भएको बताएको छ ।

प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार चीनतर्फबाट प्राप्त जानकारीअनुसार ताल भरिएर बगेको पानीका कारण बाढीको मात्रा बढेकोले तल्लो तटीय क्षेत्रमा सचेत गराइएको हो ।यसअघि नेपाल प्रहरीले बाँध भत्केको जानकारी प्राप्त भएको भन्दै तटीय क्षेत्रमा सतर्क रहन र सुरक्षित ठाउँतर्फ जान सूचित गरेको थियो । चिनियाँ सरकारी सञ्चारमाध्यमले बाँध भत्किएको नभई जम्मा भएको पनि बाँध भरिएर बाहिर निस्किएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खबर

यसवर्षको हरितालिका तीज सोमबार: रमझम बिनाको तीज

बुटवल, २८ भदौ । महिलाहरुको महान पर्व हरितालिका तीज भाद्र शुक्ल तृतीयाका दिन पर्ने गर्दछ । विगतबा वर्षहरुमा तीज सुरु हुनु महिना दिन...
ओस्कारमा ‘तिनीहरू–एलिफेन्ट्स इन द फग’ ले प्रतिस्पर्धा गर्ने

काठमाण्डौ, २८ भदौ । सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड (ओस्कार) मा नेपालको प्रतिनिधित्व गर्दै चलचित्र ‘तिनीहरू–एलिफेन्ट्स ...
भोटेकोशी बाढी हिउँ र चट्टान खसेर आएको तथ्य सार्वजनिक

काठमाण्डौ, २८ भदौ । सरकारले भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी वर्षाका कारण नभई माथिल्लो हिमक्षेत्रमा हिउँ र चट्टान खस...
बुटवल हस्पिटलद्वारा भोटेकोशी बाढी प्रभावितलाई सातलाख ७७ हजार सहयोग

बुटवल, २८ भदौ । बुटवल हस्पिटल प्रालि परिवारले भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र त्यसले निम्त्याएको ठूलो जनधनको क्षतिको राहत तथा...

यो पनि पढौँ

छुटाउनुभयो कि?