Skip to main content

Batauli News

Advertisement

रसुवा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ५३८ पुग्यो

Advertisement

बटौली न्यूज

काठमाण्डौ । गएको बुधबार बिहान रसुवाबाट आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ५३८ जना पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज दिउँसोसम्ममा ५३८ जनाको शव फेला परेको हो ।

धेरैजसो शवहरू चितवन, नवलपरासी पश्चिम र नवलपरासी पूर्वमा नारायणी नदी किनारमा फेला परेका छन् । प्रहरीका अनुसार रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ३३, गोरखामा ४६, चितवनमा २२१, तनहुँमा २८, नवलपरासी पूर्वमा १३४ र नवलपरासी पश्चिममा २२१ जनाको शव भेटिएको छ । धेरैजसो शवहरू नदीमा बगेर तल पुगेका हुन् ।

अस्ति बुधवार रसुवामा बाढी आएको भोटेकोशी नदीलाई अलि तल पुगेपछि त्रिशूली भनिन्छ । त्रिशूली नदी रसुवा, धादिङ, गोरखा, चितवन र तनहुँलाई छुँदै देवघाटसम्म पुग्छ । तनहुँ हुँदै आएको कालीगण्डकी नदी मिसिएपछि नारायणी नदी बन्छ । नारायणी नदी चितवन र नवलपरासी हुँदै भारततिर जान्छ ।

प्रतिक्रिया

सम्बन्धित खबर

यसवर्षको हरितालिका तीज सोमबार: रमझम बिनाको तीज

बुटवल, २८ भदौ । महिलाहरुको महान पर्व हरितालिका तीज भाद्र शुक्ल तृतीयाका दिन पर्ने गर्दछ । विगतबा वर्षहरुमा तीज सुरु हुनु महिना दिन...
ओस्कारमा ‘तिनीहरू–एलिफेन्ट्स इन द फग’ ले प्रतिस्पर्धा गर्ने

काठमाण्डौ, २८ भदौ । सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड (ओस्कार) मा नेपालको प्रतिनिधित्व गर्दै चलचित्र ‘तिनीहरू–एलिफेन्ट्स ...
भोटेकोशी बाढी हिउँ र चट्टान खसेर आएको तथ्य सार्वजनिक

काठमाण्डौ, २८ भदौ । सरकारले भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी वर्षाका कारण नभई माथिल्लो हिमक्षेत्रमा हिउँ र चट्टान खस...
बुटवल हस्पिटलद्वारा भोटेकोशी बाढी प्रभावितलाई सातलाख ७७ हजार सहयोग

बुटवल, २८ भदौ । बुटवल हस्पिटल प्रालि परिवारले भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र त्यसले निम्त्याएको ठूलो जनधनको क्षतिको राहत तथा...

यो पनि पढौँ

छुटाउनुभयो कि?