Skip to main content

Batauli News

Advertisement

प्रधानमन्त्री शाहलाई कालाे चस्मा प्रयाेग गर्न चिकित्सकको सुझाव

Advertisement

बटौली न्यूज

काठमाण्डाै – प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह भोलिको प्रतिनिधिसभा बैठकमा उपस्थित हुँदा कालो चस्मा लगाएर जानु हुने भएको छ । उज्यालाे प्रकाशमा आँखाले हेर्न कठिनाइ देखिएपछि चिकित्सकले प्रधानमन्त्री शाहलाई आँखाकाे सुरक्षाका लागि कालाे चस्मा प्रयाेग गर्न सुझाव दिएका छन् ।

प्रधानमन्त्रीले गएकाे साउन २२ गते छाउनीमा रहेको वीरेन्द्र सैनिक अस्पतालमा आँखा परीक्षण गराउनुभएकाे थियाे । चिकित्सकले उहाँलाई आवश्यकताअनुसार कालो चस्मा प्रयोग गर्न सिफारिश गरेका थिए । यस्तै परीक्षण रिपोर्टअनुसार प्रधानमन्त्रीले आँखा सुक्खा हुने भएकाले बेलाबेपाल आइड्रपको प्रयोग गरिरहनुपर्ने उल्लेख छ ।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले प्रधानमन्त्री शाहको स्वास्थ्य रिपोर्टसहितको पत्र प्राप्त भइसकेको उज्यालाेलाई जानकारी दिनुभएकाे छ ।यसअघि सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् बैठकमा कालो चस्मा लगाउन चाहने सांसद तथा पदाधिकारीले त्यसको स्वास्थ्यसम्बन्धी आधार प्रस्तुत गर्नुपर्ने बताउनुभएको थियो । भोलिको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शाहसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खबर

यसवर्षको हरितालिका तीज सोमबार: रमझम बिनाको तीज

बुटवल, २८ भदौ । महिलाहरुको महान पर्व हरितालिका तीज भाद्र शुक्ल तृतीयाका दिन पर्ने गर्दछ । विगतबा वर्षहरुमा तीज सुरु हुनु महिना दिन...
ओस्कारमा ‘तिनीहरू–एलिफेन्ट्स इन द फग’ ले प्रतिस्पर्धा गर्ने

काठमाण्डौ, २८ भदौ । सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड (ओस्कार) मा नेपालको प्रतिनिधित्व गर्दै चलचित्र ‘तिनीहरू–एलिफेन्ट्स ...
भोटेकोशी बाढी हिउँ र चट्टान खसेर आएको तथ्य सार्वजनिक

काठमाण्डौ, २८ भदौ । सरकारले भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी वर्षाका कारण नभई माथिल्लो हिमक्षेत्रमा हिउँ र चट्टान खस...
बुटवल हस्पिटलद्वारा भोटेकोशी बाढी प्रभावितलाई सातलाख ७७ हजार सहयोग

बुटवल, २८ भदौ । बुटवल हस्पिटल प्रालि परिवारले भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र त्यसले निम्त्याएको ठूलो जनधनको क्षतिको राहत तथा...

यो पनि पढौँ

छुटाउनुभयो कि?