Skip to main content

Batauli News

Advertisement

शान्ता जिसीले ल्याइन् तीज ‘नजिकै पीर कल्लाई छैन र ?’

Advertisement

बटौली न्यूज

बुटवल, ६ भदौ । जापानमा रहेर पनि नेपाली लोक तथा तीज संगीतलाई निरन्तर माया र योगदान दिदै आउनुभएकी गायिका शान्ता जिसीले नयाँ तीज गीत नजिकै ‘पीर कल्लाई छैन र’ सार्वजनिक गर्नुभएको छ । नेपाली मौलिकता, संस्कृति र तीज पर्वको भावनालाई समेटिएको यस गीतले दर्शक तथा श्रोताको मन जित्नेमा निर्माण पक्ष आशावादी रहेको छ । गीतमा सुमधुर स्वरका धनी शान्ता जिसी र प्रेम सापकोटा सोनुको स्वर रहेको छ । गीतका शब्द, लय तथा संगीत पनि प्रेम सापकोटा सोनुले नै तयार गर्नुभएको छ । गीतको एरेञ्जमेन्ट याम थापा मगर, मिक्सिङ तथा मास्टरिङ विनोद परियारले गर्नुभएको छ ।

गीतको रेकर्डिङ जोन स्टुडियोमा गरिएको हो । गीतको भिडियो निर्देशन जेरी भण्डारीले गर्नुभएको छ । भिडियोमा सरोज प्रज्जा र रचना न्यौपानेको अभिनय छ । छायांकन दुर्गा पौडेल, सम्पादन तथा रंग संयोजन नवीन घर्ती मगरले गर्नुभएको छ । भिडियोको पोस्ट प्रोडक्सन एडभेन्चर इन्टरटेन्मेन्टले गरेको छ । जापानमा बसोबास गर्दै आए पनि नेपाली भाषा, संस्कृति र मौलिक लोक संगीतप्रतिको प्रेमलाई निरन्तरता दिँदै आउनुभएकी गायिका शान्ता जिसीले यस गीतमार्फत तीजको उल्लास र नेपालीपनलाई दर्शकसामु प्रस्तुत गरेकी छन्।शान्ता जिसी अफिसियलमार्फत सार्वजनिक गरिएको उक्त गीतले तीजको माहोलमा दर्शक तथा श्रोताबाट राम्रो माया र प्रतिक्रिया पाउने अपेक्षा गरिएको गायिका जिसीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खबर

यसवर्षको हरितालिका तीज सोमबार: रमझम बिनाको तीज

बुटवल, २८ भदौ । महिलाहरुको महान पर्व हरितालिका तीज भाद्र शुक्ल तृतीयाका दिन पर्ने गर्दछ । विगतबा वर्षहरुमा तीज सुरु हुनु महिना दिन...
ओस्कारमा ‘तिनीहरू–एलिफेन्ट्स इन द फग’ ले प्रतिस्पर्धा गर्ने

काठमाण्डौ, २८ भदौ । सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड (ओस्कार) मा नेपालको प्रतिनिधित्व गर्दै चलचित्र ‘तिनीहरू–एलिफेन्ट्स ...
भोटेकोशी बाढी हिउँ र चट्टान खसेर आएको तथ्य सार्वजनिक

काठमाण्डौ, २८ भदौ । सरकारले भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी वर्षाका कारण नभई माथिल्लो हिमक्षेत्रमा हिउँ र चट्टान खस...
बुटवल हस्पिटलद्वारा भोटेकोशी बाढी प्रभावितलाई सातलाख ७७ हजार सहयोग

बुटवल, २८ भदौ । बुटवल हस्पिटल प्रालि परिवारले भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र त्यसले निम्त्याएको ठूलो जनधनको क्षतिको राहत तथा...

यो पनि पढौँ

छुटाउनुभयो कि?