Skip to main content

Batauli News

Advertisement

चीनको चाङ ई–७ चन्द्र अभियान प्रक्षेपणको अन्तिम तयारीमा

Advertisement

बटौली न्यूज

चाङ’ई–७ चन्द्रयान र लङ मार्च–५ वाई १४ रकेटलाई गएको अप्रिल र जुलाईमा प्रक्षेपण स्थलमा पु¥याइएको थियो । प्रक्षेपण स्थलका भौतिक पूर्वाधार तथा उपकरणहरू पनि सञ्चालनका लागि तयार अवस्थामा रहेका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।प्रक्षेपणअघि गरिने प्राविधिक जाँच, संयुक्त परीक्षण तथा इन्धन भर्ने लगायतका काम निर्धारित कार्यतालिका अनुसार अघि बढाइने जनाइएको छ ।चाङ’ई–७ मिसनको मुख्य उद्देश्य चन्द्रमाको दक्षिणी ध्रुव क्षेत्रमा उच्च सटीकताका साथ सफ्ट ल्यान्डिङ गर्ने तथा चन्द्र सतहमा हिँड्ने र उफ्रनेजस्ता अत्याधुनिक प्रविधिको परीक्षण गर्नु हो । मिसनले चन्द्रमाको स्थायी रूपमा छायामा रहने क्रेटरहरूको समेत विस्तृत अन्वेषण गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खबर

यसवर्षको हरितालिका तीज सोमबार: रमझम बिनाको तीज

बुटवल, २८ भदौ । महिलाहरुको महान पर्व हरितालिका तीज भाद्र शुक्ल तृतीयाका दिन पर्ने गर्दछ । विगतबा वर्षहरुमा तीज सुरु हुनु महिना दिन...
ओस्कारमा ‘तिनीहरू–एलिफेन्ट्स इन द फग’ ले प्रतिस्पर्धा गर्ने

काठमाण्डौ, २८ भदौ । सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड (ओस्कार) मा नेपालको प्रतिनिधित्व गर्दै चलचित्र ‘तिनीहरू–एलिफेन्ट्स ...
भोटेकोशी बाढी हिउँ र चट्टान खसेर आएको तथ्य सार्वजनिक

काठमाण्डौ, २८ भदौ । सरकारले भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी वर्षाका कारण नभई माथिल्लो हिमक्षेत्रमा हिउँ र चट्टान खस...
बुटवल हस्पिटलद्वारा भोटेकोशी बाढी प्रभावितलाई सातलाख ७७ हजार सहयोग

बुटवल, २८ भदौ । बुटवल हस्पिटल प्रालि परिवारले भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र त्यसले निम्त्याएको ठूलो जनधनको क्षतिको राहत तथा...

यो पनि पढौँ

छुटाउनुभयो कि?