Skip to main content

Batauli News

Advertisement

साईकलसहित उत्कृष्ट विद्यार्थी सम्मानित

Advertisement

बटौली न्यूज

भैरहवा, ७ भदौ । रुपन्देहीको कोटहीमाई गाउँपालिका–६ निवासी राहुल यादवले गाउँपालिकाभित्र कक्षा १२ उत्तीर्ण गरेका चारजना उत्कृष्ट विद्यार्थीलाई साईकलसहित सम्मान गर्नुभएको छ । त्यस्तै उहाँले गाउँपालिकाभित्रका १२० जना विद्यार्थीलाई सम्मान गर्नुभएको हो।  कोटहीमाई गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक तथा विद्यालयलाई सम्मान गरिएको हो ।
२०८३ सालमा सञ्चालित कक्षा १२ को परीक्षामा कोटहीमाई गाउँपालिकाभित्रका चारवटा विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउने चारजना विद्यार्थीलाई साइकल उपहारसहित सम्मान गरिएको थियो । श्री मर्चवार आदर्श माध्यमिक विद्यालयबाट कक्षा १२ को परीक्षामा ३ दशमलव ११ जीपीए ल्याउनुभएकी गुडिया गुप्ता बनिया उक्त विद्यालयकी उत्कृष्ट विद्यार्थीका रूपमा सम्मानित हुनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खबर

यसवर्षको हरितालिका तीज सोमबार: रमझम बिनाको तीज

बुटवल, २८ भदौ । महिलाहरुको महान पर्व हरितालिका तीज भाद्र शुक्ल तृतीयाका दिन पर्ने गर्दछ । विगतबा वर्षहरुमा तीज सुरु हुनु महिना दिन...
ओस्कारमा ‘तिनीहरू–एलिफेन्ट्स इन द फग’ ले प्रतिस्पर्धा गर्ने

काठमाण्डौ, २८ भदौ । सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड (ओस्कार) मा नेपालको प्रतिनिधित्व गर्दै चलचित्र ‘तिनीहरू–एलिफेन्ट्स ...
भोटेकोशी बाढी हिउँ र चट्टान खसेर आएको तथ्य सार्वजनिक

काठमाण्डौ, २८ भदौ । सरकारले भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी वर्षाका कारण नभई माथिल्लो हिमक्षेत्रमा हिउँ र चट्टान खस...
बुटवल हस्पिटलद्वारा भोटेकोशी बाढी प्रभावितलाई सातलाख ७७ हजार सहयोग

बुटवल, २८ भदौ । बुटवल हस्पिटल प्रालि परिवारले भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र त्यसले निम्त्याएको ठूलो जनधनको क्षतिको राहत तथा...

यो पनि पढौँ

छुटाउनुभयो कि?