Skip to main content

Batauli News

Advertisement

श्री भैरव बुटवलमा चेतक सी २५०१ र सी ३५०३ को विक्रि वितरण सुरु

Advertisement

बटौली न्यूज

बुटवल, ७ भदौ । बजाजको चेतक इलेक्ट्रीक स्कुटरका दुई नयाँ मोडल आइतबार बुटवलमा सार्वजनिक गरिएको छ । बुटवलमा श्री भैरव अटोमोवाइल्स प्रालिले चेतकका नयाँ भेरियन्टको विक्रि वितरण सुरु गरेको हो । नेपालका लागि बजाज चेतकको आधिकारिक बिक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनीले चेतक सी २५०१ र सी ३५०३ दुई मोडल नेपालमा भित्राएको हो भने बुटवलमा श्री भैरवले विक्रि वितरण थालेको हो ।
कम्पनीले चेतक सी २५०१ को मूल्य २ लाख ८१ हजार ९०० रुपैयाँ र सी ३५०३ को ३ लाख ३९ हजार ९०० रुपैयाँ तोकेर बिक्री थालेको हो । हाल नेपालमा चेतकको सी ३५०१ मोडल मात्रै बिक्री हुँदै आएकोमा कम्पनीले थप दुई विकल्प उपलब्ध गराएको हो ।

सी २५०१ तुलनात्मक रूपमा चेतकको सस्तो र किफायती संस्करण हो । कम्पनीले यसलाई पूरै नयाँ चेसिस फ्रेममा तयार पारेको छ । कम्पनीले यसमा २.५ किलोवाट आवरको ब्याट्रीप्याक दिएको छ । यसले एक पटकको फुलचार्जमा ११३ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ । यसको टप स्पीड ६० किलोमिटर प्रतिघण्टा रहेको छ । यो स्कुटर ४ घण्टामा फुल चार्ज हुने कम्पनीले जनाएको छ ।

यसमा एलईडी डीआरएल, फ्ल्याट फुटबोर्ड र यू आकारको एलईडी टेललाइटका साथै गोलाकार एलईडी हेडल्याम्प पाउन सकिन्छ । यो मोडलको तौल मात्र १०७ किलोग्राम छ । यसको सिट मुनि २५ लिटर क्षमताको स्टोरेज पाइन्छ । चेतक सी २५०१ मा एलसिडी इन्स्ट्रयुमेन्ट कन्सोल, ब्लूटुथ कनेक्टिभिटी सिस्टम, यूएसबी चार्जिङ पोर्ट, हिल होल्ड असिस्ट, रिभर्स, इको र स्पोर्ट मोड दिइएको छ ।
त्यस्तै, चेतक सी ३५०३ लाई भने कम्पनीले प्रिमियम मोडलका रूपमा निर्माण गरेको हो । यसमा ३.५ किलोवाट आवरको लिथियम आयन ब्याट्री छ । जसले एकपटकको फुलचार्जमा १५१ किलोमिटरसम्म रेन्ज दिने आईडीसीले प्रमाणित गरेको छ । यसको टप स्पीड ७० किमी प्रतिघण्टा रहेको कम्पनीले बतायो ।

प्रतिक्रिया

सम्बन्धित खबर

काठमाडौँ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४, फेरुचेस्थित हेलिप्याडमा दुई हेलिकप्टर आपसमा ठोक्किँदा एक भारतीय नागरिकको ...
बुटवल भाटभटेनीमा टीभीएसको अचम्मैको महाएक्सचेन्ज मेला

बुटवल । बुटवलको भाटभटेनीमा टीभिएस मोटरसाईकलको अचम्मैको महाएक्सचेन्ज मेला लागेको छ । विशेष गरि हिन्दुहरुका महानपर्वहरु दशै, तिहार र...
कसौधन समितिमा दीपावली तथा छठको शुभकामना आदानप्रदान, नवनिर्मित भवनको उद्घाटन

बुटवल। कसौधन समुदायका सदस्यहरूले दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेका छन्। कसौधन सेवा समिति, महिला समि...
आम्दा अस्पतालको २८ औं वार्षिकोत्सव : बच्चा वार्ड क्याविन भवनको उद्घाटन

बुटवल । आम्दा–नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलले आफ्नो २८ औं वार्षिकोत्सव सोमबार एक कार्यक्रमका विच मनाएको छ । अस्पतालल...

यो पनि पढौँ

छुटाउनुभयो कि?