Skip to main content

Batauli News

Advertisement

नयाँ भन्दा प्रतिलिपि नागरिकता लिने बढी

Advertisement

बटौली न्यूज

तम्घास, ७ भदौ ।  गुल्मीमा नयाँ भन्दा प्रतिलिपि नागरिकता लिनेको सङख्या बढी रहेको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका  अनुसार गत सोमबारदेखि शुक्रबारसम्म एक सय ३१ जनाले नयाँ नागरिकता बनाउँदा एक सय ४७ जनाले प्रतिलिपि लिएका छन् । बैङ्कमा खाता खोल्दा वा राष्ट्रिय परिचयपत्र बनाउँदा पहिले भएका कमी कमजोरीहरु देखा पर्ने गरेका कारण पनि प्रतिलिपि लिनेको सङख्या बढेको हो ।

यसका साथै नागरिकताको जतन नगर्दासमेत केही समस्याहरु देखा पर्ने गरेको कार्यालयले जनाएको छ । उक्त अवधिमा चार जनाको नावालक परिचय पत्र, राहदानीको आवेदन संकलन १६७, राहदानी वितरण ३३, राष्ट्रिय परिचयपत्रको आवेदन सङकलन ३४७, राष्ट्रिय परिचयपत्र वितरण २४६, दलित, जनजाति, पारिवारिक विवरण तथा अन्य प्रमाणित ८० र दुई संस्था नविकरण भएको छ । यस्तै हातहतियार नविकरण तथा नामसारी छ वटा भएका छन् । पाँच दिनको समय अवधिमा राहदानीबाट आठ लाख ९७ हजार पाँच सय, संस्था नविकरणबाट ११ हजार पाँच सय र राष्ट्रिय परिचयपत्रबाट २० हजार पाँच सय गरी कुल नौ  लाख २९ हजार पाँच सय राजस्व सङ्कलन भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खबर

यसवर्षको हरितालिका तीज सोमबार: रमझम बिनाको तीज

बुटवल, २८ भदौ । महिलाहरुको महान पर्व हरितालिका तीज भाद्र शुक्ल तृतीयाका दिन पर्ने गर्दछ । विगतबा वर्षहरुमा तीज सुरु हुनु महिना दिन...
ओस्कारमा ‘तिनीहरू–एलिफेन्ट्स इन द फग’ ले प्रतिस्पर्धा गर्ने

काठमाण्डौ, २८ भदौ । सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड (ओस्कार) मा नेपालको प्रतिनिधित्व गर्दै चलचित्र ‘तिनीहरू–एलिफेन्ट्स ...
भोटेकोशी बाढी हिउँ र चट्टान खसेर आएको तथ्य सार्वजनिक

काठमाण्डौ, २८ भदौ । सरकारले भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी वर्षाका कारण नभई माथिल्लो हिमक्षेत्रमा हिउँ र चट्टान खस...
बुटवल हस्पिटलद्वारा भोटेकोशी बाढी प्रभावितलाई सातलाख ७७ हजार सहयोग

बुटवल, २८ भदौ । बुटवल हस्पिटल प्रालि परिवारले भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र त्यसले निम्त्याएको ठूलो जनधनको क्षतिको राहत तथा...

यो पनि पढौँ

छुटाउनुभयो कि?